लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बाउन्नकोटी सामुदायिक वनको रजत महोत्सवमा विविध कार्यक्रम

तिलोत्तमा। बाउन्न कोटी सामुदायिक बन उपभोक्ता समूह चिमटिपले आफ्नो २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा रुपमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ।बनले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव–२०८३...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाले सञ्चालनमा ल्यायो नि:शुल्क मलामी बस,दैनिक ३ देखि ४ स्थानमा सेवा

तिलोत्तमा। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नि:शुल्क मलामी बस सञ्चालनमा ल्याएको छ । नगरभित्रका विपन्न परिवारका सदस्य मृत्यु हुँदा शव घाटसम्म पुर्‍याउन मलामी बसको सेवा शुक्रबारबाट शुरू गरिएको हो ।नागर...

पूरा समाचार पढनुहोस
IMG
गरिमाको न्यायका लागि मणिग्राममा युवा र महिलाको आन्दोलन चर्कियो, दोषीलाई कडा कारबाहीको माग

मणिग्राम। बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि बलात्कारपछि गरिएको क्रूर हत्याको विरोधमा तिलोत्तमा नगरपालिका–५ मणिग्राम चोकमा युवा तथा महिलाहरूले विरोध सभा आयोजना गरेका छन्। बालिका गरिमाको न्य...

पूरा समाचार पढनुहोस
IMG
सिमराकी बालिका गरिमाको न्यायका लागि मणिग्राममा धर्ना

मणिग्राम। तिलोत्तमा नगरपालिका पुरुष सञ्जालले लैङ्गिक विभेद अन्त्य तथा महिला हिंसाविरुद्ध आवाज उठाउँदै मणिग्राम चोकमा धर्ना कार्यक्रम आयोजना गरेको छ।केही दिनअघि सिमरामा गरिमा चौधरीको बलात्कारपछि हत्या...

पूरा समाचार पढनुहोस
IMG
थारु कल्याणकारिणी तिलोत्तमाको नागपञ्चमी पर्व, सगरहवामा गुड्डीन मेला

सगरहवा। रुपन्देहीको तिलोत्तमामा थारु कल्याणकारिणी सभा तिलोत्तमाको आयोजनामा नागपञ्चमी तथा गुड्डीन पर्व मनाइएको छ। तिलोत्तमा– १० सगरहवामा आयोजित कार्यक्रममा थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा एकल महिलाको तीज मिलन तथा भेटघाट कार्यक्रम सम्पन्न

तिलोत्तमा– स्वाभिमानका लागि एकल महिला मञ्च तिलोत्तमा नगर कमिटीको आयोजनामा तीज मिलन तथा भेटघाट कार्यक्रम शनिबार वनबाटिकामा सम्पन्न भएको छ। मञ्चकी नगर कमिटी अध्यक्ष गीता पौडेलको अध्यक्षता तथा तिलोत्त...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको पूर्वाधार विकासमा तीव्रता, ठूला आयोजनामा सगुन कन्स्ट्रक्सनको प्राथमिकता

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पछिल्लो समय ठूला तथा महत्वपूर्ण पूर्वाधार निर्माणका आयोजनाले गति लिन थालेका छन्। सडक, नाली, अस्पताल तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा हल्का सवारी चालक तालिम सम्पन्न, ४८ जना प्रशिक्षित

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवालाई लक्षित गरी सञ्चालन गरेको एकमहिने हल्का सवारी चालक तालिम सम्पन्न भएको छ। नगरपालिकाको विनियोजित बजेटमार्फत सञ्चालन गरिएको तालिममा ४८...

पूरा समाचार पढनुहोस
IMG
महाभैरव भजन तिलोत्तमाले कालिकास्थान गुन्जायो, युवाको भव्य सहभागिता

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ कालिकास्थानमा धार्मिक तथा सांस्कृतिक वातावरणलाई भक्तिमय बनाउँदै महाभैरव भजन तिलोत्तमा सम्पन्न भएको छ। भजन कार्यक्रममा स्थानीय युवायुवती, महिला तथा विभिन्...

पूरा समाचार पढनुहोस
IMG
मणिग्रामको सरस्वती पञ्चायतन मन्दिरमा रूद्रगणले घन्कायो भजन,युवाहरुको थामिनसक्नु घुइँचो

मणिग्राम। रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित सरस्वती पञ्चायतन मन्दिरमा आज धार्मिक संस्था रूद्रगणको आयोजनामा भजन सम्पन्न भएको छ।साउन महिनाको धार्मिक महत्त्वलाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा गौशालाका लागि ‘एक डोको घाँस’ अभियान सञ्चालन

तिलोत्तमा । तिलोत्तमा गौशालामा रहेका गाई–गोरुका लागि आवश्यक घाँसको व्यवस्थापन गर्ने उद्देश्यले ‘एक डोको घाँस अभियान’ सञ्चालन गरिएको छ। अभियानअन्तर्गत मुख्य सडक तथा आसपासका सडक क्षेत्रमा उम्रिएको घाँस...

पूरा समाचार पढनुहोस
IMG
शित्तल चौपारीमा साउन महिनाको हरित उपस्थिति, स्वास्थ्यसँगै संस्कृतिको जगेर्ना

तिलोत्तमा । साउन महिनाको अवसरमा शित्तल चौपारीमा हरियो पहिरनको आकर्षक उपस्थिति देखिएको छ। दैनिक हजारौँ नागरिकको सहभागिता रहने शित्तल चौपारीमा बिहानको नृत्य, शारीरिक व्यायाम तथा जुम्बा कार्यक्रममार्फत स...

पूरा समाचार पढनुहोस
IMG
क्षेत्री समाज नेपाल तिलोत्तमा नगरसमितिद्वारा आयोजित पञ्चेबाजा तालिम सम्पन्न, महिलाको सक्रिय सहभागिताले परम्परागत संस्कृतिको संरक्षणमा नयाँ ऊर्जा

तिलोत्तमा। क्षेत्री समाज नेपाल तिलोत्तमा नगरसमितिको आयोजनामा सञ्चालन गरिएको पञ्चेबाजा तालिम बुधबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिका–स्थित ड्राइभरटोल सभाहलमा आयोजित समापन कार्यक...

पूरा समाचार पढनुहोस
IMG
गाउँको अर्गानिक स्वाद अब कोटिहवामै

कोटिहवा। तिलोत्तमा १५ कोटिहवामा गत वैशाखबाट गाउँको अर्गानिक्स पसल खुलेसँगै गाउँका लोकल खाध सामाग्री खरिद तथा कुटानि पिसानिका लागि सहजता थपिएको छ। युवा उधमि सुदिप भण्डारीले सञ्चालन मा ल्याएको गाउँ...

पूरा समाचार पढनुहोस
IMG
चौतारी लोप हुँदै गर्दा तिलोत्तमा–२ को शित्तल चौपारीमा मेयर–उपमेयरसहित जनलहर

तिलोत्तमा। परम्परागत चौतारी संस्कृतिहरू क्रमशः लोप हुँदै गएको अवस्थामा तिलोत्तमा नगरपालिका–२ स्थित शित्तल चौपारी भने स्वास्थ्य, सामाजिक सद्भाव र सामुदायिक एकताको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।...

पूरा समाचार पढनुहोस